अपडेट

कर्णाली जेसीजको १३ औं पद हस्तान्तरण समारोह उद्घघाटन

  ।   ५ माघ २०८१, शनिबार १६:२१

कालिकोट । कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह उद्घघाटन भएको छ।

 

कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा र नेपाली काङ्ग्रेस कर्णाली प्रदेश प्रबक्ता दमन बहादुर शाहीको प्रमुख आतिथ्यता, तिला कर्णाली वहुमुखी क्याम्पस कालिकोटका क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा खाँडाचक्र नगरपालिका नि प्रमुख प्रशासकीय अधिकृत अविराज शाही जिल्ला समन्वय समितिका सदस्य अजय बहादुर बम, कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सबिन बिष्टको बिशेश आतिथ्यता जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकायको उपस्थितिमा उद्घाटन भएको छ।उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज शाखा बर्ष२०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहीले गर्नुभएको छ।

Next Post

शुभकालिकामा पालिका स्तरीय बालसंजालको बैठक सम्पन्न

५ माघ २०८१, शनिबार १६:२१
 छत्र रोका मगर     रेडियो सुभकालिका कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ मा पालिका स्तरीय बालसंजाल बैठक सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , किर्डाक नेपाल कालीकोटको सहजिकरण, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शुभकालिका गाउँपालिकाको समन्वय र पालिका स्तरीय बालसंजाल शुभकालिका कालिकोटको आयोजनामा उक्त […]