कर्णाली याक्सको समर्थनमा आफ्नो हेयर स्टाइल परिवर्तन गर्ने मणिचन्द्र

  ।   २२ मंसिर २०८१, शनिबार २०:५३
Oplus_131072

सुर्खेत । कर्णाली याक्सको समर्थनमा आफ्नो हेयर स्टाइल परिवर्तन युवा मणिचन्द्र पाण्डेले गरेका छन्।

कर्णाली प्रदेश कालिकोटका युवा सुर्खेत बस्दै आइरहेका पाण्डेले शेखर धवनको हेयरस्टाइल जस्तै आफ्नो कपाल बनाएका छन् ।

नेपालमा पहिलोपटक चलिरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा कर्णाली याक्सको तर्फबाट भारतीय खेलाडी शेखर धवनले खेलिरहेका छन् ।
कर्णालीको सान र कर्णाली जितका लागि आफुले यस्तो खालको कपाल काटेको पाण्डेले बताउनुभयो ।

Next Post

पत्रकार महासंघ कर्णाली केन्द्रीय सदस्यमा तुलाराम पाण्डेको उम्मेदवारी

२२ मंसिर २०८१, शनिबार २०:५३
कालिकोट । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवारी तुलाराम पाण्डेले दिएका छन। पाण्डेको पत्रकारिता सुरु २०५३ साल बाट सुरु गर्नुभएको हो । २०५६ सालमा काठमाडौ वातावरण पत्रकार समाजबाट प्रकाशित वातावरण साप्ताहिकको संवाददाता हुँदै विशेष सम्वाददाता, २०५८सालमा साथी सहारा साप्ताहिकमा अतिथि सम्पादक, कान्तिपुर […]