बिद्युत प्रबाह हुदाँ तिन जना घाइते

  ।   २८ असार २०८१, बिहीबार १७:२२

जाजरकोट। जाजरकोटमा करेन्ट लागेर तिन जना घाइते भएका छन । बिहीबार दिउँसो २ बजे गणेश वलीको ४ तले घरको चौथो तलाको पिल्लर उठाने क्रममा मिक्सर मेसिनमा बिद्युत प्रबाह भई उनीहरूलाई करेन्ट लागेको हो।

बिद्युत प्रबाह हुदाँ सल्यान कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, सोहि जिल्लाका ३२ वर्षीय दिपक रावत र जाजरकोट जिल्ला भेरी नगरपालिका ७ बस्ने २६ वर्षीय चन्द्र प्रकाश घर्ती गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका हुने ।

करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा लिई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका (प्रहरी निरीक्षक) माधब बिश्वकर्माले जानकारी दिए।

Next Post

नारायणगढ मुग्लिन सडकको पहिरोमा परेर दुई यात्रुवाहक बस दुर्घटना

२८ असार २०८१, बिहीबार १७:२२
चितवन ।  नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयलका अनुसार  त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको […]