सुखेत । नेपाल जनजाति महासंघ (समाजवादी) को केन्द्रिय उपाध्यक्षमा बिर बहादुर रावत (भोटे) सर्बसम्बत चयन भएका छन । शनिवार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशनले उपाध्यक्षमा रावतलाई सर्बसम्बत चयन गरेको हो ।
उहाँ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश संयोजक एव हिमाली बचत तथा ऋण सहकारी संस्थाको संचालक समितीको अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँले सर्बसम्बत चयनले योग्यताको कदर गर्दै सम्मानित उपअध्यक्ष पदको जिम्मेवारी दिने सबै नेता काम्रेडहरुलाई धन्यबाद दिदै आगामी दिनमा अझ बडि काम गने हौसला प्रधान भएको बताउनुभयो ।








