अपडेट

कालिकोटमा नवौं स्वास्थ्य बीमा दिवस मनाइयो

  ।   २६ चैत्र २०८१, मंगलवार १८:०१

कालिकोट । स्वास्थ्य विमा बोर्ड कालिकोट कार्यालयले एक कार्यक्रमका बीच  कालिकोटमा नवौं स्वास्थ्य बीमा दिवस मनाइएको छ ।

कार्यक्रमको एक समारोहका बिच कालिकोट जिल्ला स्वास्थ्य बीमा संयोजन सर्पराज रोकायले उद्घाटन गर्नुभयो ।

उपचारमा आम सर्वसाधारणको सहज पहुँच पु¥याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक रहेको रोकायले बताउनुभयो ।

 

विश्वव्यापी र नेपालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको कालिकोट जिल्लामा यसलाई समय सापेक्ष रुपमा सुधार गर्दै अघि बढीएको बताउनुभयो ।

कालिकोटका ९ वटै जिल्लाका स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिएको छ । कुल जनसंख्यामा ५६ हजार ३ सय ११ जनाले बिमा गरेको पाइएको छ ।

Next Post

कर्णाली दौडिन्छ,पहिचान बोल्छ जुम्ला–रारा म्याराथन छैटौं संस्करण

२६ चैत्र २०८१, मंगलवार १८:०१
जुम्ला । कर्णालीको खेलकुद विकास, साहसिक खेल पर्यटनको प्रवर्द्धन र स्थानीय प्रतिभा पहिचानको लागि स्थापित जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण यही वैशाख २७ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिमा दर्ता भई सामाजिक तथा बालबालिकाको उत्थानमा सक्रिय पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकसित गर्ने, उदेश्यले आयोजना हुन लागेको […]