समाजवादी मोर्चाले वृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

  ।   २० चैत्र २०८०, मंगलवार ०९:३५

काठमाडौं । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय सभागृहमा कार्यक्रमआज दिउँसो १ बजे सुरु हुने भएको छ।

समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे शिर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।

समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका छन्।

Next Post

कर्णालीमा तरङ्ग पैदा केन्द्रीय सत्ता गठबन्धनले कँडेलकै पक्षमा निर्णय

२० चैत्र २०८०, मंगलवार ०९:३५
 सुर्खेत । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ । अन्ततः नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ । […]