एकीकृत समाजवादी कालिकोटको जिल्ला सचिवालय बैठक फागुन ६ गते

  ।   ३० माघ २०८१, बुधबार २०:४२

कालिकोट। नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्ला कमिटी सचिवालय बैठक आगामी फागुन ६ गते बस्ने भएको छ।

पार्टी जिल्ला कमिटी अध्यक्ष चित्र सिंह ९गाउँले० का अनुसार फागुन ६ गते जिल्ला सदरमुकाम मान्ममा उक्त बैठकको आयोजना गरिएको छ। अध्यक्ष सिंहले उक्त बैठकमा पार्टीको केन्द्रीय निर्देशन बमोजिम जिल्ला कमिटी, प्रदेश (क) र (ख) र पालिकाहुँदै वडा पालिकाका गतिविधि सञ्चालनका निम्ति मिति  तयारी थाल्ने बताउनुभयो ।

Next Post

राष्ट्रिय युवा सङ्घ नेपालले राष्ट्रिय महाधिवेशन आगामी वैशाख गर्ने

३० माघ २०८१, बुधबार २०:४२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । युवा सङ्घका महासचिव सुमन पुरीले आज मातहतका जिल्ला कमिटीलाई यही माघ १३ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय जानकारी गराउँदै वैशाखको अन्तिममा महाधिवेशन गर्ने निर्णय भएसँगै आवश्यक तयारी […]

सम्बन्धित शीर्षक