सुर्खेत । कर्णाली प्रदेशमा यहीँ बैशाख ४ गते सार्वजनिक विदा नहुने भएको छ ।
कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंमा सार्वजनिक विदा दिने गरेको थियो भने यो बर्ष बैशाखमा परेकाले सो दिन सार्वजनिक विदा नदिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले बताएका छन्।