कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ मा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे रारास्थति बिजुलीको पोल चढ्ने क्रममा करेन्ट लागेर वडा नं ४ निवासी २६ वर्षीय बिरेन्द्र चौलागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएस.पी टेक बहादुर रावतले जानकारी दीनु भयो । प्रमुख डिएस.पी रावतका अनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली अहिले घटनास्थलमा पुगिसकेको छ । घटनाबारे थप विवरण आउन भने बाकी रहेको छ ।
Next Post
विकास बजेट यथासिघ्र कार्यान्वयन गर्न एकीकृत समाजवादीको सरकारि कार्यलयलाई दबाब
३ मंसिर २०८१, सोमबार १०:१७
सम्बन्धित शीर्षक
-
२० फाल्गुन २०८०, आईतवार ०४:१४
विपन्न र सीमान्तकृत महिला किन पछि परेका छन् ?
-
२० मंसिर २०८१, बिहीबार १९:४८
विद्यालय जान नपाएर ११ वर्षीय दाजुभाइ मिलेर गाउँमा भेडापालन गर्न बाध्य
-
२८ मंसिर २०८१, शुक्रबार १७:५२
पत्रकार महासंघ कालिकोट शाखामा ११५ जनाले मतदान गरे, मत गणना सुरु
-
१५ मंसिर २०८१, शनिबार १८:१०
मान्ममा १६ दिने लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्सन
-
२० फाल्गुन २०८०, आईतवार ०४:१९
यस्ता व्यक्तिले खानु हुँदैन भन्टा
-
२ पुष २०८१, मंगलवार ०८:३४
सोसेक द्वारा २०२४ मा गरेका परिवर्तनबारे अन्तर पुस्ता संवात सम्पन्न