कालिकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा नागरिक प्रतिको जवाफदेहिता सुशासनमा हाम्रो प्रतिवद्दता भन्ने मुल नारामा सो कार्यक्रम भएको हो ।
प्रशासन कार्यालय कालिकोटका साहेक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावतले वार्षिक आय तथा आर्थिक वर्षमा कार्यालयले दिएका सेवा, सुविधा अबको समाधान लगाएत प्रगति विवरण सम्बन्धि प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै जिल्ला प्रहरि कार्यालय कालिकोटले त्रैमासिक गतिविधि अपराध अनुसन्धान गरि दर्ता संख्या ३३ वटा मानिस पक्राउ संख्या १७ रहेको प्रस्तुत गरिएको छ । हरायो मोबाइल फेला १ ठाडो उजुरी संख्या ३७, मिलापत्र २८ , मानिस हराएको बिवरणमा २४, फेला परेका २१ , फेला पारेका ३ उल्लेख गरिएको छ ।
सिसिटिभी जडान नयाँ ताडीमा ३ वटा र हुल्ममा नयाँ २ वटा जडान भएको छ । विपदमा परेका जम्मा ५७ वटा बिपद सम्बन्धि तयार मुचुल्का घर ५ र अन्य ३ चालचलन नागरिकता ,हराएका प्रमाणपत्र जस्ता ४ वटा लगाएत सुरक्षत कर्णाली अभियान जस्ता कार्यक्रम सुनुवाइ भएको छ ।
सुनुवाइ कार्यक्रममा जनचेतना मुलक कार्यक्रममा ६ हजार दुई सय जनाले फाइदा लिएका छन । ट्राफिक दुर्घटना सवारी नियम उलंघन र कर्वाही राजस्व अघिल्लो सार्वजनिक सुनाइ गुनासोको सम्बोधन लगाए विषयका सार्वजनिक सुनाइ भएको थियोे ।
कालिकोट जिल्लामा राजनीति पावरमा आएका मुद्दा मिलापत्र
बाल बिबाह , नागरिकता असहज बाताबरण , जिल्ला प्रहरी कार्यलयमा सेवा ग्राही बाधा लगाएतका विषमा गुनासो नागरिकले उठाएका थिए ।
उक्त उठेका प्रश्न गुनासोको जभाफ जिल्ला प्रहरी कार्यलयको तर्फबाट प्रहरी नायक उपरीक्षक अर्जुन के सि , जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी गणेश नेपाली र जिल्ला समन्वय समितिबाट उप प्रमुख मिना रावत विश्वकर्माले उठेका प्रश्र तथा गुनासोको जबाफ दिएका हुन्।
उक्त कार्यक्रमको संचालक प्रहरी निरिक्षक सूचना अधिकारी पोषण थापाले गर्नुभएको हो ।
कालिकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा नागरिक प्रतिको जवाफदेहिता सुशासनमा हाम्रो प्रतिवद्दता भन्ने मुल नारामा सो कार्यक्रम भएको हो ।
प्रशासन कार्यालय कालिकोटका साहेक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावतले वार्षिक आय तथा आर्थिक वर्षमा कार्यालयले दिएका सेवा, सुविधा अबको समाधान लगाएत प्रगति विवरण सम्बन्धि प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै जिल्ला प्रहरि कार्यालय कालिकोटले त्रैमासिक गतिविधि अपराध अनुसन्धान गरि दर्ता संख्या ३३ वटा मानिस पक्राउ संख्या १७ रहेको प्रस्तुत गरिएको छ । हरायो मोबाइल फेला १ ठाडो उजुरी संख्या ३७, मिलापत्र २८ , मानिस हराएको बिवरणमा २४, फेला परेका २१ , फेला पारेका ३ उल्लेख गरिएको छ ।
सिसिटिभी जडान नयाँ ताडीमा ३ वटा र हुल्ममा नयाँ २ वटा जडान भएको छ । विपदमा परेका जम्मा ५७ वटा बिपद सम्बन्धि तयार मुचुल्का घर ५ र अन्य ३ चालचलन नागरिकता ,हराएका प्रमाणपत्र जस्ता ४ वटा लगाएत सुरक्षत कर्णाली अभियान जस्ता कार्यक्रम सुनुवाइ भएको छ ।
सुनुवाइ कार्यक्रममा जनचेतना मुलक कार्यक्रममा ६ हजार दुई सय जनाले फाइदा लिएका छन । ट्राफिक दुर्घटना सवारी नियम उलंघन र कर्वाही राजस्व अघिल्लो सार्वजनिक सुनाइ गुनासोको सम्बोधन लगाए विषयका सार्वजनिक सुनाइ भएको थियोे ।
जिल्लामा राजनीति पावरमा आएका मुद्दा मिलापत्र
बाल बिबाह , नागरिकता असहज बाताबरण , जिल्ला प्रहरी कार्यलयमा सेवा ग्राही बाधा लगाएतका विषमा गुनासो नागरिकले उठाएका थिए ।
उक्त उठेका प्रश्न गुनासोको जबाफ जिल्ला प्रहरी कार्यलयको तर्फबाट प्रहरी नायक उपरीक्षक अर्जुन के सि , जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी गणेश नेपाली र जिल्ला समन्वय समितिबाट उप प्रमुख मिना रावत विश्वकर्माले उठेका प्रश्र तथा गुनासोको जबाफ दिएका हुन्।