कालिकोट । जारी प्रथम कालिकोट महोत्सव २०८१ आज सनिवार राष्ट्रिय कलाकार चक्र बम र इव्सल सन्ज्याल लगाएकोको भव्य प्रस्तुति रहेको थियो । भोलि आईतवार बद्री पङ्गेनि धर्मराज न्यौपाने (शिशिर) लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
तेस्तै देउडा खेल बिहान ११ बजे बिपना भण्डारी, नेत्रराज शाही , पुस्पराज आचार्य , नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट लगायत स्थानीय कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ कालिकोटले आयोजना गरेको प्रथम कालिकोट महोत्सव २०८१ खाँडाचक्र नगरपालिकाको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । महोत्सव मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।