कर्णालीका नवनियुक्त प्रदेश प्रमुख जोशीले पदभार ग्रहण

  ।   १८ श्रावण २०८१, शुक्रबार १८:३०

सुर्खेत । कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । बिहान ९ बजे काठमाडौँबाट सुर्खेत आएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् ।

बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत गरेका थिए ।

Next Post

कर्णालीमा ३ सय ११ सहकारीको पुँजी १५ अर्ब

१८ श्रावण २०८१, शुक्रबार १८:३०
सुर्खेत । कर्णाली प्रदेशको भूमी व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सहकारीको पुँजी १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको हो । कर्णाली प्रदेशका रजिष्ट्रार कार्यालय खुमप्रसाद सुवेदीका अनुसार सहकारीको सेयर पुँजी […]

सम्बन्धित शीर्षक