आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार

  ।   २१ बैशाख २०८१, शुक्रबार १७:५०

काठमाडौं । मोरङको आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन । सुन्दरहरैँचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा ४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्था फेला परेकि हुन ।

वडा सदस्य घनश्याम घले गुरुङका अनुसार सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वले घटनाको अनुसन्धान थालेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले निजको श्रीमान वर्ष ५० को पदम बहादुर तामाङले बुधबार राती हत्या गरी फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरि फरार रहेका तामङको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार

२१ बैशाख २०८१, शुक्रबार १७:५०
कालीकोट । सुत्केरी महिलाको उद्धार गरिएको छ। कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो। वैशाख ८ गते मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी भएकी शाहीको स्वास्थ्य कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइएको थियो। शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई […]