शुक्लाफाँटामा नीलगाई

  ।   २० फाल्गुन २०८०, आईतवार ०४:१९
gLnufO{ s~rgk'/, !( kmfu'g M a]nf}/L gu/kflnsf– ^ e'/fsf]6sf :yfgLo ls;fgsf] ux'FafnL rg{sf nflu z'SnfkmfF6f /fli6«o lgs'~hfaf6 cfPsf] gLnufO{ . gLnufO{ af3, lrt'jfnufotsf df+;xf/L hgfj/sf] cfxf/f k|hftLsf ?kdf kb{5 . tl:a/ M /fh]Gb|k|;fb kg]?÷/f;;

कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई। नीलगाई बाघ, चितुवालगायतका मांसाहारी जनावरको आहारा प्रजातीका रुपमा पर्दछ।  तस्बिरः रासस

Next Post

घृणायुक्त भाषणका ७५ प्रतिशत घटनाहरू भाजपा शासित राज्यमा

२० फाल्गुन २०८०, आईतवार ०४:१९
नयाँदिल्ली – भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको छ। राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ । हालै अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले यो आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सन् […]