पेट्रोलियम पदार्थ ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको ट्रक दुर्घटना

  ।   २१ चैत्र २०८०, बुधबार २२:२१

सुर्खेत। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ।

 

ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ।

चिनबाट आएका ठुला र गरुङ्गो मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग हुदै भैरवी गाउँपालिकाको जलजले लगिँदै छन् । तर ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा समस्या भएको छ। जसका कारण आज एउटा ट्रक पल्टिएको दुल्लु प्रहरीले जनाएको छ।

 

Next Post

कर्णालिका मुख्यमन्त्री शर्माले दिए राजीनामा

२१ चैत्र २०८०, बुधबार २२:२१
सुर्खेत । कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री शर्माले राजनीतिक समीकरणमा आएको परिवर्तनका कारण आफूले पदबाट राजीनामा दिएको बताए । विश्वासको मतका लागि प्रदेश सभामा जानकारी गराएको भए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको दबाबका […]