कर्णाली चिसापानी पुलबाट हाम फाल्ने एक जना बेपत्ता

  ।   १२ चैत्र २०८०, सोमबार २१:१३

सुर्खेत । चिसापानी कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन् ।

कैलाली र बर्दिया हुँदै कंचनपुर जोड्ने कर्णाली चिसापानी पुलमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Next Post

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री

१२ चैत्र २०८०, सोमबार २१:१३
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालिकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय […]