रुकुम पश्चिमको फुतफुते नजिकै जिप दुर्घटना

  ।   २६ पुष २०८१, शुक्रबार १९:५९

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका फुतफुते नजिकै जिप दुर्घटना भएको छ । सदरमुकाम खलंगाबाट बाँदरपानी जाँदै गरेको जिप आज साँझ गाउँपालिकाको वडा नम्बर २ फुतफुतेमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट अन्दाजी २० मिटर तल खसेको स्थानीय जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसार घाइतेहरुको उद्दार भइरहेको छ । जिपमा कति जना थिए, कति घाइते भए भन्ने विवरण संकलन भैरहेको थप विवरण आउन बाँकी छ ।

Next Post

कर्णाली जेसीज नयाँ नेतृत्वका लागि शाखा अधिवेशन २९ गते हुँदै

२६ पुष २०८१, शुक्रबार १९:५९
कालिकोट । कर्णाली जेसीज शाखा बर्ष २०२५ का लागि शाखा अधिवेशन पौष २९ गते हुने भएको छ। कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा २७ गते सनिवार बसेको बोर्ड बैठकबाट पौष २९ गते  खाँडाचक्र नगरपालिका वडा नम्बर १ को हलमा अधिवेशन हुने निर्णय गरिएको  हो […]