नेपाल आइडल सिजन ५ काे विजेता बर्दियाका करण परियार

  ।   ९ असार २०८१, शनिबार २३:४१

काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडल सिजन–५ विजेता बर्दियाका करण परियारले जितेका छन् ।

शनिवार साती सम्पन्न ग्रान्ड फिनालेमा दर्शकहरुको भोटको आधारमा बर्दियाका परियाले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

उनले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् । सबैको रोजाइमा करण नै थिए अहिले सामाजिक संजालभर करण परियारलाई बधाई दिनेको ओइरो लागेको छ ।

Next Post

वीरेन्द्रनगरले ल्यायो आगामी आर्थिक वर्षका लागी ३ अर्ब ५९ करोड १८ लाख बराबरको बजेट

९ असार २०८१, शनिबार २३:४१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्ष २०८१ को भन्दा बढी हो । चालु आर्थिक वर्ष २०८१ मा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको […]