अपडेट

कांग्रेस कालिकोटको आठौँ जिल्ला अधिवेशन , नेतृत्व चयन प्रक्रिया जारी

  ।   २८ आश्विन २०८३, बुधबार १०:०६

 

कालिकोट । नेपाली कांग्रेसको देउवा समूह कालिकोटको आठौँ जिल्ला अधिवेशन प्रभावशाली युवा नेता भुपेन्द्रजङ्ग शाहीको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेशका प्रवक्ता एवं कालिकोटका लागि केन्द्रीय प्रतिनिधि दमनबहादुर शाहीको विशेष आतिथ्यतामा उद्घाटन तथा समापन गरिएको छ।

अधिवेशनको बन्दसत्रबाट प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ सहित जिल्ला नेतृत्व तथा केन्द्रय प्रतिनिधी चयनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ।

Next Post

कार्यसम्पादन करारमा हस्ताक्षर गर्दै मन्त्री खड्काको निर्देशन– ‘विगतभन्दा फरक र परिणाममुखी काम गर्नुहोस्’

२८ आश्विन २०८३, बुधबार १०:०६
सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूलाई आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै विगतको भन्दा फरक र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित कार्यसम्पादन करार सम्झौता तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खड्काले मन्त्रालयको जिम्मेवारी र कार्यक्षेत्रलाई गम्भीरतापूर्वक […]