सुर्खेतमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्युु

  ।   ७ बैशाख २०८२, आईतवार ०८:१८

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान गाडीको ठक्करबा टाउकोमा चोट लागि गम्भीर घाइतेको उपचारको क्रममा मृत्युु भएको हो ।

कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबा जुम्लाको हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार गाडीको ठक्करबा टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारको क्रममा मृत्युु भएको  ।

Next Post

शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न एकीकृत समाजवादी कालिकोटको आग्रह

७ बैशाख २०८२, आईतवार ०८:१८
कालिकोट । नेकपा (एकीकृत समाजवादी)पार्टी कालिकोटले निर्णायक वार्ता गरि शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका तर्फबाट अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित शनीवार जारी प्रेस विज्ञप्तीमा २०२८ सालदेखि लागू शिक्षा ऐन तत्काल खारेज गर्न समेत माग गरिएको छ । सो विज्ञप्तीमा सरकार सामाुदायीक बिधालय शिक्षालाई ध्वस्त गर्न […]

सम्बन्धित शीर्षक