प्रेस सेन्टर नेपाल कर्णालीको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराईको नेतृत्वमा चयन

  ।   १० चैत्र २०८१, सोमबार २०:२९

सुर्खेत  । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई चयन भएका छन् । आइतबार शुरु भएको अधिवेशनले शर्माको नेतृत्वमा चयन गरेको हो ।

खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष, उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन भएका छन् ।

कोषाध्यक्षमा कृष्ण शर्मा, लेखा समिति संयोजक प्रचण्ड खत्री चयन भएका छन् ।

 

त्यस्तै, सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन् । थप ४ जना सदस्य मनोनीत गर्नेगरी आज बिरेन्द्रनगर सुर्खेतमा  सम्पन्न भएको छ ।

Next Post

नरहरिनाथमा बोलेरो गाडी दुर्घटना चालकसहित ८ जना घाइते

१० चैत्र २०८१, सोमबार २०:२९
कालिकोट। कालिकोटको नरहरिनाथ डाडामाडुमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको नरहरिनाथ जाँदै गरेको बोलेरो कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी सोमबार साझा दुर्घटना भएको हो । दुर्घटना साझ ५ बजेर ४० मिनेटमा नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ को कुमालगाउँस्थित […]