आत्मीयताका लागि प्रशिक्षण

  ।   ८ चैत्र २०८०, बिहीबार १८:२५

कालिकोट । कर्णाली जेसिज कालिकोटले एक अर्का प्रतिको सम्बन्ध  गोष्ठी  सम्पन्न गरेको छ । चैत ८ गते मान्मको होटल कोटदरबारमा तालिम ४५ जनाको सहभागितामा सम्पन्न भएको हो।

कर्णाली जेसिज कालिकोट

तालिममा कर्णाली जेसिज वर्ष २०१६ अध्यक्ष भरतराज बिष्टले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिएका हुन । प्रमुख अथिती समेत रहेका बिष्टले कार्यक्रममा प्रशिक्षण दिदै राजनीतिक दलहरुले युवाहरुको मुल्यमान्यता घटाएको वताउँदै त्यसलाई परिपुर्ती गर्नका लागि जेसिज युवाहरुले तालिम मार्फत युवाहरुको महत्व वढाउनु आजको आवश्यकता भएको बताए ।

त्येस्तै विशेष अथिती कार्यक्रमका साहेक प्रशिक्षण जेसि लक्ष्मण कुमार शाहिले सम्बन्ध राख्न आउनुहोस् दुई पाइला अगाडि सके म तापाइले चाहेको १ पाइला मै मेट्ने छु । सकिन तपाइलाइ तेर्सो पाइला चाल्न कष्ट दिने छैन भन्दै रमाइलो तरिकाले कार्यक्रममा प्रशिक्षण दिइएका हुन । सो कार्यक्रममा विशेष अथिती सामाजिक अभियान्ता रमेश नेपालि, विशेष अथिती सबिन बिष्ट कर्णाली प्रदेश युवा परिषद अध्यक्ष प्रकाश बरालले आफ्नो मन्तव्य राखेका छन ।

कर्णाली जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि गणेशमान पाण्डेले कार्यक्रममा उपस्थितलाई धन्यवाद दिदै आगामी दिनमा सबै जेसिज तथा ननजेसिजको साथ सहयोग यसरी नै रहने बोल्दै अथितिलाइ मायाको चिनो दिएर कार्यक्रम समापन गरेका छन । त्येस्तै कार्यक्रममा सायरी , टुक्का सहित रमाइलो तरिकाले वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डेले कार्यक्रम संचालन गरेका छन ।

Next Post

विद्यार्थीहरु सँग वितिय साक्षरता

८ चैत्र २०८०, बिहीबार १८:२५
कालिकोट । नबिल बैंक सिंजा शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मनि विक २०२४” को अवसरमा नबिल वैंक सिंजा शाखाद्धारा शुक्रबार जुम्लाको सिंजा गाउँपालीका वडा नम्बर ३ स्थित भैरभ माध्यामिक विद्यालयका विद्यार्थीहरु संग वितिय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको हो । नबिल बैंकका ग्राहकले अन्तरशाखा कारोबार […]

सम्बन्धित शीर्षक