वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु आफन्तहरू आन्दोलित

  ।   ३० कार्तिक २०८१, शुक्रबार २०:०७

सुर्खेत । वीरेन्द्रनगरको तिनकुनेमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ।

शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका-१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिदा बसको ठक्करबाट सोही वडाकी तीन वर्षीया समीक्षा सुनारको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन् । वीरेन्द्रनगर-१ तिनकुने टोलमा स्कुल बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै भएको हो ‌।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताएउनुभयो ।

Next Post

हुम्लामा २० दिनकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

३० कार्तिक २०८१, शुक्रबार २०:०७
हुम्ला । हुम्लाको अदानचुलीमा २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो । अदानचुली गाउँपालिकाबाट–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका […]