जुम्ला कारागारमा एक कैदिको मृत्युु

  ।   २० श्रावण २०८१, आईतवार २०:४५
साकेंतिक तस्बिर

जुम्ला । कारागार कार्यालय जुम्लामा एक कैदीको ज्यान गएको छ । आइतबार बिहान कैदीको मृत्यु भएको हो ।

तीन वर्ष यता जुम्ला कारागारमा थुनामा रहेका
मुगु खत्याड गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप टमाटाको मृत्युु भएको हो ।

कारागार कार्यालय जुम्लाका प्रमुख गयाप्रसाद पाण्डेका अनुसार ह्रदयघातका कारण टमाटाको मृत्यु भएको उनको भनाइ छ ।

मृतक टमाटा जबर्जस्तीकरणी मुद्दा अभियुक्त कैद भुुक्तान गरिरहेका थिए । कैद भुक्तान गर्न अझै दुई वर्ष बाँकी थियो ।

Next Post

जुम्लाको गुठीचौर गाउँपालिकामा विकास थोरै प्रशासनिक खर्च बढी

२० श्रावण २०८१, आईतवार २०:४५
सुर्खेत । महालेखा परीक्षकको कार्यालयले जुम्लाको गुठीचौर गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० लेखापरीक्षणको प्रतिवेदन अनुसार स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, लक्ष्यअनुसार असुली नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा असर परेको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर […]