मधेश र कर्णाली प्रदेश लागि एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन

  ।   १६ जेष्ठ २०८१, बुधबार ०७:५७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मधेश र कर्णाली प्रदेश विकासका लागि एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै पुनले .स्थानीय सडक पुल निर्माणका लागि चार अर्ब २७ करोड विनियोजन गरिएको पुनले बताए।

तराई मधेसको सिमान्तकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक विकास र सशक्तिकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम कार्यान्वयन गरिनेछ । यसका लागि सरकारले एक अर्ब छुट्याएको छ।

Next Post

सहिद परिवार सहित शिक्षक सम्मानित

१६ जेष्ठ २०८१, बुधबार ०७:५७
कालिकोट । गणतन्त्र दिवसको अवसरमा महावै गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । १७ औँ गणतन्त्र स्थापनाको अवसरमा ६ जनालाई सम्मान गरेको हो । कालिकोटको महावै गाउँपालिकाले सहिद परिवार सहित सरकारी विद्यालयमा आफ्नो बालवालिकालाई भर्ना गर्ने शिक्षकहरु सहित ६ जनालाई सम्मान गरिएको छ । महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन) […]