कमल परियारको झिल्कन्या लडि गित सोमबार सार्वजनिक हुदै

  ।   २० फाल्गुन २०८०, आईतवार १०:४२

सुर्खेत /-  पछिल्लो समय देउडा गित र हुडकेउली गित एक पछि अर्को बजारमा आउनेक्रम जारी छन् । उकालि जादा होस वा ओरालि जादा अथवा भञ्ज्याङ चौतारिमा गुञ्जिने लोक भाकामा देउडा,हुडकेउली गित पनि उत्तिकै लोकपृय अनि कर्णपृय बन्दै गइरहेका छन् ।

अहिले सम्म सार्वजनिक भएका देउडा तथा हुड्केउली गित भन्दा फरक पन बोकेको रिले देउडा तथा हुड्केउलि गित झिल्कन्या लडि सार्बजनिक हुने भएको छ । कालिकोट जिल्लामा जन्मिएका कलाकार कबिराज साईला र कमल परियार को नौलो कोसेली झिल्कन्या लडि सोमबार बेलुका ६ बजे सार्वजनिक हुदैछ । उक्त गितमा चर्चित गायीका गौरि भट्ट र कबिराज साईला कमल परियारको आवाज लय कमल परियारको सब्द कबिराज साईलाको रहेको छ ।

गितको म्युजिक भिडियोमा अभिनय निराजन परियार रितु बमको रहेको छ । भिडियो छायांकन निर्देशन रबि आउजि र भिडियोको सुटिङ सुन्दर रमाइलो ठाउँ कैलाली चिसापानी हुदै बिभिन्न ठाँउमा छायांकन गरिएको छ । सो गित कबिराज साईला अफिसियल यस युट्युब च्यानलमा आउदै छ ।

Next Post

सुर्खेत होटलको छतबाट खसेर एक जनाएको मृत्यु

२० फाल्गुन २०८०, आईतवार १०:४२
सुर्खेत /-  वीरेन्द्रनगर सुर्खेतमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । विरेन्द्रनगर – ६ बजारको गोदामलाईनमा रहेको नौलो होटलको छतबाट खसेर दिप चन्दको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।   ५१ वर्षीय चन्द गएराती छतबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिए । तलाबाट […]