जुम्लामा भ्यान दुर्घटना हुँदा दुईजना घाइते

  ।   ३१ श्रावण २०८२, शनिबार १७:०४

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत पर्ने तातोपानी गाउँपालिका – १ बाईराँका नजिकै भ्यान (गाडी) दुर्घटना हुँदा दुईजना  घाइते भएका छन् ।

गाउँपालिकाको बाईराँका गाउँ नजिकै क. १ ज.००३७ नम्बरको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका हुन । उनीहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

घटानाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Next Post

भैरबस्थान चोकमा भीषण ठक्करः मोटरसाइकल चालक गम्भीर घाइते

३१ श्रावण २०८२, शनिबार १७:०४
सुर्खेत। वीरेन्द्रनगरको भैरबस्थान चोकस्थित शहीदपार्क जाने बाटोमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार भे ६ प ५१७० नम्बरको मोटरसाइकल तीव्र गतिमा शहीदपार्कतर्फ जाँदै थियो। सोही क्रममा विपरीत दिशाबाट आइरहेको फोर्स गाडी अचानक ठोक्किँदा दुर्घटना भएको हो। ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकल सडकमै क्षतिग्रस्त भएको […]