४ दिन देखि वेपत्ता साही सकुशल फेला

  ।   १६ कार्तिक २०८१, शुक्रबार १७:४८

कालिकोट ।  चार दिन देखि वेपत्ता भएका कमल बहादुर साहीलाई सशस्त्र प्रहरिको समन्वयमा सकुशल फेला पारिएको छ ।

कालिकोट तिलागुफा नगरपालिका–४ स्थाइ ठेगाना भएका हाल खाँडाचक्र नगरपालीका– १ मान्ममा बस्दै आईरहेका २८ वर्षीया कमल बहादुर साहीलाई सकुसल उद्दार गरीयको हो ।

उनी कार्तिक १२ गते हरायको सशस्त्र प्रहरि बरिस्ठ हवल्दार अग्नि राज सिंहको ११ जनाको टोलिले खाज्दै जादाँ शुक्रबार दिउसो खाँडाचक्र नगरपालीका– ३ ताडिको लेखमा सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाइको बरिस्ठ हवल्दार सिंहले बताउनुभयो ।

 

Next Post

सांसद ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको खुलासा

१६ कार्तिक २०८१, शुक्रबार १७:४८
जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको केही दिन अगाडि आमसभा कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसाद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले विवादास्पद तथा भ्रामक अभिव्यक्ति दिएको भन्दै नेकपा माओवादी केन्द्र जुम्लाले खुलासा गरेको हो । आज जुम्ला सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम गरेर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्र जुम्लाले आपत्ति जनाएको हो […]