दैलेखमा फोर्स गाडी दुर्घटना

  ।   ६ कार्तिक २०८१, मंगलवार १५:२४

कालिकोट । दैलेखमा फोर्स गाडी दुर्घटना भएको छ । आज दिउँसो २: ३० बजे आठबिस नगरपालिका १ सुकिपिउली नजिकै दुर्घटना फोर्स गाडी दुर्घटना भएको हो ।

दैलेखको ठाटिकाँध गाउँपालिका देखि सुर्खेत जादैँगरेको कर्णालि प्रदेश ०२ ००१ ख ०२९० नम्बरको फोर्स गाडीको ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन । एक जना मध्यम घाईतेलाई प्रदेश अस्पताल लगीएको छ । दुई जना सामान्य घाइतेलाई स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दियको छ । फोर्समा क्षेती पगेको छ । थप घटना बारे प्रारम्भिक अनुसन्धान भईरहेको छ ।

Next Post

पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो सरकारले रोक्ने :मुख्यमन्त्री कडेल

६ कार्तिक २०८१, मंगलवार १५:२४
रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् । आज मुसिकोटमा आयोजित नेकपा एमाले कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कडेलले भने, सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने […]