चट्याङ लागेर एक किशोरीको निधन

  ।   ८ जेष्ठ २०८१, मंगलवार १९:३४

कैलाली । चट्याङ लागेर एक किशोरीको निधन भएको छ । चट्याङ लागेर हिजो बेलुकी १५ वर्षीया ममता विश्वकर्माको मृत्यु भएको बताइएको हो ।

कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर  ९ मगरटोल बस्ने लाल सिंह विश्वकर्माकी छोरी ममता विश्वकर्माको मृत्यु भएको छ ।

पसलबाट सामान किनेर घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानएको छ ।

Next Post

देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

८ जेष्ठ २०८१, मंगलवार १९:३४
काठमाडौं । देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । सरकारले खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा.अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ […]