नेकपा एस खाँडाचक्र ४ मा पदम वि.क.को अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन

  ।   ३० फाल्गुन २०८१, शुक्रबार १९:२२

कालिकोट । नेकपा (एकीकृत समाजवादी) पार्टीको खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को वडा अधिवेशन सम्पन्न भएको छ ।  आयोजित अधिवेशनमा पदम वि .क .को अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन भएको हो।

शुक्रबार वडा नम्बर ४ का अध्यक्ष पदम वि .क .को सभाअध्यक्षता एवं केन्द्रीय  सदस्य जिल्ला पार्टी इन्चार्ज तुलराज सिम्खाडाको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष चित्र सिंह गाउँलेको विशेष आतिथ्यता पार्टी जिल्ला उपाध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही लगाएतको उपस्थितमा वडा अधिवेशन सम्पन्न गरिएको हो ।

Next Post

नेकपा एस कालिकोट प्रदेश ‘क’ तथा खाँडाचक्र नगर कमिटीको अधिवेशन चैत ३

३० फाल्गुन २०८१, शुक्रबार १९:२२
कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कालिकोट प्रदेश ‘क’ तथा खाँडाचक्र नगर कमिटीको अधिवेशन भोलि, चैत ३ गते मान्ममा हुने भएको छ । सुशासन र रोजगारि , समाजवादको तयारी भन्ने मुलनाराका साथ उद्घाटन हुने भएको हो । सो अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एस) का वरिष्ठ उपाध्यक्ष एवं वाग्मती प्रदेशका […]