युनियन स्थापना दिवसको अवसरमा कार्की द्वारा विद्यालयमा कापी कलम वितरण

  ।   १९ भाद्र २०८१, बुधबार १६:४६
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जुम्ला । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा यमराज कार्कीले विद्यार्थीलाई कापी कलम वितरण गरेका छन ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा समाजसेवी साहित्यकार कार्की (जमाफ ) ले जुम्ला खलंगामा रहेको अशोक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई कापी कलम वितरण गरेका हुन ।

उनले उक्त विद्यालय पढ्ने एक सय २ जना विद्यार्थीहरुलाई सबैलाई पुग्नेगरि एक कापी एक कलम वितरण गरेका हुन । आफूले गरेको यो सहयोग थोरै भएपनि विद्यार्थीहरुलाई राहत हुने उनको भनाई छ ।

उनी नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत हुन । धेरै ठूलो सहयोग गर्न नसकिए पनि सानोसानो कुरा सहयोग गर्न पाउँदा पनि खुसी हुन्छुु उनले भने । उनी सामाजिक कार्यमा सक्रिय छन् ।

Next Post

कर्णाली राजमार्गको स्तरोन्तीमा राज्य बेखबर;खाल्डा टालटुलका लागि फाट्ट–फुट्ट बजेट

१९ भाद्र २०८१, बुधबार १६:४६
कालिकोट। सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात् कर्णाली राजमार्ग । यो राजमार्ग कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग समेत हो । यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्ड समेत मानिएको छ । राजमार्ग सञ्चालनमा […]