अपडेट

अनेमस समाजवादी कर्णालीको प्रथम अधिवेशनबाट प्रेम कुमारीको अध्यक्षतामा ३५ सदस्य सर्वसम्बत चयन

  ।   ३१ बैशाख २०८२, बुधबार २१:२४

सुखेत । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रेम कुमारी बुढाको अध्यक्षतामा ३५ सदस्य नयाँ कमिटी सर्वसम्बत निर्बाचित भएका छ । राज्यको सम्पुर्ण क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरौं भन्ने मुल नाराका साथ  प्रदेशको प्रथम अधिवेशन  बन्द सत्रबाट ३५ सदस्य कमिटी सर्वसम्बत निर्बाचित भएका हुन् ।

निर्वाचित कमिटीमा उपाध्यक्षमा दुर्गादेवी विष्ट , सरीता भण्डारी सचिबमा लक्ष्मिी कुमारी ज्ञावली उप सचिबमा चिना बराल कोषाध्यक्षमा कन्जुमा कुमाइ सहित मनोनित गर्नेगरी ३५ सदस्य गठन गरिएको छ ।

पार्टी केन्द्रय सचिव तथा कर्णली प्रदेश इन्र्चाज कार्यक्रम प्रमुख अतिथी चन्द बहादुर शाहीले नयाँ कमिटीले लटेर डटेर लाग्ने समाजमा केहि फरक गर्ने उद्यस्यका साथ अगाडि बढ्न अनुरेध गर्दै सुभकामना मन्तव्य राख्नुभयो ।

तेस्तै (अनेमस) केद्रिय उपाध्यक्ष तथा कर्णाली इन्चार्ज कार्यक्रम बिशेष अतिथी बिजया बिष्टले, कर्णली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी अतिथी कृष्ण बिसि, केदार कडेल ,नन्दा चपाइ , कल्यनी खड्का , प्रदेश सचिव धिर बहादुर बिष्ट लगायतले नयाँ कममिटीलाई शुभकामना दिनुभयको छ ।

Next Post

अख्तियारमा पलाताका तत्कालीन अध्यक्ष सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३१ बैशाख २०८२, बुधबार २१:२४
कालिकोट । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष उपाध्यक्ष सहित १० जनाले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । कर्णालीको […]

सम्बन्धित शीर्षक