एसईई परीक्षाको तालिका सार्वजनिक

  ।   १ माघ २०८१, मंगलवार १८:५४

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Next Post

शनिबार मुख्यमन्त्री कँडेलले आधा दर्जनभन्दा बढी आयोजना अवलोकन

१ माघ २०८१, मंगलवार १८:५४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल यतिबेला पूर्वाधार निर्माणको अवस्था बुझ्न स्थलगत अध्ययनमा केन्द्रित हुनुभएको छ । प्रदेशका विभिन्न जिल्लामा भइरहेको विकास निर्माणको अवस्था बारेमा जानकारी लिने उद्देश्यले स्थलगत रूपमै पुग्ने गर्नुभएको हो । शनिबार मुख्यमन्त्री कँडेलले आधा दर्जनभन्दा बढी आयोजनाको अवलोकन गर्नुभएको छ । पश्चिम सुर्खेतका तीन स्थानीय तहमा सञ्चालन भएका […]

सम्बन्धित शीर्षक