रसुवाको भीषण बाढी १७ जनाको मृत्यु पुष्टि, ४०३ सम्पर्कविहीन: उद्धार र खोजी तीव्र
काठमाडौं । रसुवामा बुधवार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति पुगेको आशङ्का गरिएको छ। दिउँसो ३ बजेसम्मको विवरणअनुसार कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाढीबाट प्रभावित क्षेत्रको विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको छ। भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको असामान्य बाढीले रसुवा मात्र नभई नुवाकोट, धादिङ, गोरखा … Continue reading रसुवाको भीषण बाढी १७ जनाको मृत्यु पुष्टि, ४०३ सम्पर्कविहीन: उद्धार र खोजी तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed