कालिकोटमा सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना २ मृत, २ घाइते
कालिकोट । जुम्लाबाट सुर्खेततर्फ उपचारका लागि जाँदै गरेको हिमा गाउँपालिकाको एम्बुलेन्स बुधबार कालिकोटमा दुर्घटनाग्रस्त हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ अन्तर्गत कर्णाली राजमार्गको मेघरखोला नजिक उक्त एम्बुलेन्स दुर्घटनामा परेको हो। एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका थिए। स्थानीयका अनुसार … Continue reading कालिकोटमा सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना २ मृत, २ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed