कालिकोटमा कांग्रेस नेता भूपेन्द्रजंग शाहीद्वारा उम्मेदवारी फिर्ता

कालिकोट । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाहीले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्। कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका शाहीलाई पन्छाउँदै पार्टी केन्द्रले कालिकोटमा हर्षबहादुर बमलाई टिकट दिएको थियो। … Continue reading कालिकोटमा कांग्रेस नेता भूपेन्द्रजंग शाहीद्वारा उम्मेदवारी फिर्ता