दोस्रो पुरमल स्मृति कप भलिबल प्रतियोगिता उद्धघाटन
कालिकोट । खाँडाचक्र नगरपालिका–३, ताडीमा यस वर्ष दोस्रो पुरमल शाही स्मृति कप पुरुष भलिबल प्रतियोगिता आईतबार उद्धघाटन भएको छ। साबिक मान्म गाविसका उप–प्रधान तथा समाजसेवी स्व. पुरमल शाहीको सम्झनामा आयोजना हुँदै आएको यो प्रतियोगितामा खाँडाचक्र नगरपालिका भित्रका ११ टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खाँडाचक्र नगरपालिकाका पुर्व मेयर … Continue reading दोस्रो पुरमल स्मृति कप भलिबल प्रतियोगिता उद्धघाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed