जुम्लामा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला सुरु

जुम्ला । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि शैक्षिक सामग्री प्रदर्शनी तथा तेस्रो पढाइ मेला आयोजना गरिएको छ । जुम्लाको हिमा गाउँपालिकाले पालिका स्तरीयमा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको हो । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले शुक्रबार र … Continue reading जुम्लामा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला सुरु