कर्णालीमा तरङ्ग पैदा केन्द्रीय सत्ता गठबन्धनले कँडेलकै पक्षमा निर्णय

 सुर्खेत । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ । अन्ततः नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ । … Continue reading कर्णालीमा तरङ्ग पैदा केन्द्रीय सत्ता गठबन्धनले कँडेलकै पक्षमा निर्णय