कार्णाली प्रदेशमा सम्झौता विपरित दलित विधेयक पास

सुर्खेत । कर्णाली प्रदेश सभाले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा बनेको विधेयक समानताको सुनिश्चितता नगर्ने भन्दै ५ बुँदे ज्ञापनपत्र बुझाइएको छ । कर्णाली प्रदेश सभाले यही चैत्र ७ गते दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा बनेको विधेयक पास गरेको थियो । प्रदेश सरकारले दलित आन्दोलन … Continue reading कार्णाली प्रदेशमा सम्झौता विपरित दलित विधेयक पास