खाँडाचक्र ४ मा सुबिधा सम्पन्न बर्थिङ सेन्टरबाट सेवा बिस्तार

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ४ स्थित आधारभुत स्वास्थ सेवा केन्द्र चिउरेलामा बर्थिङ सेन्टरबाट सेवा बिस्तार  गरिएको छ । वर्थिङ सेन्टर अनुगमनको सिलसिलामा मंगलबार अनौपचारिक रूपमा एक कार्यक्रम बीच सेवा बिस्तार  गरिएको हो । पहिलो पटक सेवा बिस्तार  समारोहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र चिउरेलाका इन्चार्ज राजेन्द्र बिश्वकर्मा र … Continue reading खाँडाचक्र ४ मा सुबिधा सम्पन्न बर्थिङ सेन्टरबाट सेवा बिस्तार