जनचेतना स्ववियु निर्वाचन दुई प्यानल बिच प्रतिस्पर्धा

कालिकोट । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जनचेतना बहुमुखी क्याम्पस मेहलमुडिमा दुई प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ ।ययसपटकको चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संघको संयुक्त गठबन्धन प्यानल एकातिर अखिल समाजवादी र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त … Continue reading जनचेतना स्ववियु निर्वाचन दुई प्यानल बिच प्रतिस्पर्धा