खल्लागाडमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ; तिन घाईते

कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख टेकबहादुर रावतका अनुसार बुटवलबाट जुम्ला जाँदै गरेको लु १ … Continue reading खल्लागाडमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ; तिन घाईते