एकीकृत समाजवादी कर्णालीबाट केन्द्रीय कमिटीमा ३० जनालाई मनोनित

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट ३० जनालाई केन्द्रीय सदस्य चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो । … Continue reading एकीकृत समाजवादी कर्णालीबाट केन्द्रीय कमिटीमा ३० जनालाई मनोनित