नेफ्स्कुन बोर्ड संचालक भोटेमाथि कार्यालयमै कर्मचारीद्वारा हातपात
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश बोर्डका संचालक वीरबहादुर रावत ‘भोटे’माथि नेप्सकुनकै कर्मचारीहरूले कुटपिट गरेका छन्। घटना शुक्रबार दिउँसो करिब ३ बजेको समयमा नेफ्स्कुनको कार्यालय परिसरभित्र भएको हो। पीडित संचालक रावतका अनुसार बोर्ड बैठक बसाल्ने विषयमा छलफल भइरहेका बेला कर्मचारी पक्षबाट हातपात भएको हो। … Continue reading नेफ्स्कुन बोर्ड संचालक भोटेमाथि कार्यालयमै कर्मचारीद्वारा हातपात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed