सल्यानम मिनीट्रक दुर्घटनामा परी ३ जनाको मृत्यु ९ जना घाइते

सल्यान । सल्यानमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु ९ जना घाइते भएका छन । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोर्वद्धन  खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटना स्थलमै एकजनाको बाटोमा … Continue reading सल्यानम मिनीट्रक दुर्घटनामा परी ३ जनाको मृत्यु ९ जना घाइते